Events

"Senior Member (Father) Honor Program Completed (Date: 27th Bhadra 2080)

2023-09-13

Banepa 5, Smart Palace

संस्था को बार्शिक कार्ययोजना अनुशार मिति २०८० भाद्र २७ गते बनेपा ५ स्थिति स्मार्त प्यालेस मा कुशे औंसि को अवसरमा जेष्ठ सदस्य पिता सम्मान कार्यक्रम सप्पन्न भएको छ । संस्था को अध्यक्ष श्री नवीन भक्त बादे को अध्यक्षता मा कार्यक्रम सम्पन्न भयेको थियो । कार्यक्रममा संस्था का उपाध्यक्ष श्री रमेश काजी श्रेष्ठ ले स्वागत मन्तव्य राख्नु भयेको थियो भने कार्यक्रम का सयोजक श्री रोशना राजबन्शी ले कार्यक्रम बारे प्रकाश पार्नु भयेको थियो ।कार्यक्रममा संस्था मा आबद्ध ९० जना जेष्ठ सदस्य सम्मानित हुनु भयेको थियो ।